सम्पूर्ण शैक्षिक सँस्था, सरकारी / गैर–सरकारी कार्यालय, व्यक्तिगत तथा घरायसी प्रयोजनका लागि आवश्यक सबै प्रकारका शिक्षण सिकाई समाग्री, आइ.टि./आइ.सि.टि, इलेक्ट्रोनिक्स, विज्ञान तथा विषयगत प्रयोगशालामा आवश्यक सामाग्रीहरु तथा उपकरणहरूको सहज, छिटो र भरपर्दाे सेवा एकै ठाउँमा उपलब्ध छ ।
For Inquery: 01-5312298, 9851331773 , info.setnepal@gmail.com